कानून निर्माण प्रक्रिया र यसमा संलग्न निकाय पृष्ठभूमिः कानून निर्माण राष्ट्रको शासन व्यस्वथा प्रणालीको अभिन्न पाटो हो । कानून निर्माणमा व्यवस्थापिकाको प्रत्यक्ष संलग्नता हुन्छ। राज्य र सरकारको नीति कानूनमा रूपान्तरण गर्ने प्रक्रियालाई कानून निर्माण प्रक्रिया भनिन्छ (कानून तर्जुमा दिग्दर्शन, २०६९)। यस प्रक्रियाले समाजको आवश्यकता र समस्यालाई सम्बोधन गर्दै, कानूनी ढाँचा