पर्यटन विकासको लागि स्थानिय सरकारको सहकार्य

नेपालमा सन् २०१५ को संविधान संगै संघीय प्रणाली लागू भएको थियो। तदनुसार सङ्घीय, प्रदेश र स्थानीय तहलाई आआफ्नै कार्य क्षेत्राधिकर दिएको छ। नेपालको संविधानले पर्यटनको विकास र प्रवर्द्धनका लागि स्थानीय सरकारलाई विभिन्न क्षेत्राधिकारको व्यवस्था गरेको छ । यस क्षेत्राधिकारमा नीति तजुर्मा, पूर्वाधार विकास र प्राकृतिक तथा साँस्कृति सम्पदाको संरक्षण, स्थानिय

Read more