कृषिमा आधुनिकीकरण धान, सुखी जीवनको आधार: उत्पादन र वातावरणमा सुधार

असार १५ मा, हाम्रो देश नेपालले राष्ट्रिय धान रोपण दिवस वा धान दिवस मनाउँने गर्दछ । धान नेपालको प्रमुख खाधान्न बाली हो । यसको उत्पती दक्षिण पुर्वी एशियामा भएको मानिन्छ । नेपालमा यसको खेती मनाङ र मुस्ताङ बाहेक सबै जील्लामा भइरहेको छ । विश्वमा सबैभन्दा धेरै धान फलाउने देश चाइना

Read more